शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बुढिनन्दामा हराए भनिएका खिमराज सम्पर्कमा आए

बुढिनन्दामा हराए भनिएका खिमराज सम्पर्कमा आए

  • शनिबार, साउन २५, २०८२
बुढिनन्दामा हराए भनिएका खिमराज सम्पर्कमा आए

बाजुरा–बाजुराको धार्मिक तथा पर्यटकिय स्थल बुढिनन्दा दर्शनमा पुगेका तिर्थयात्रि बडिमालिका नगरपालिका ९ उखाडि बस्ने ५५ बर्षका खिमराज उपाध्याय खेमराज सम्पर्क आएका छन् । उनि पाटनमा भेडि गोठमा फेला परेको छोरा हिमालराज उपाध्याले वताएका छन् । उनि शुक्रवार सम्पर्क बिहिन रहेको परिवारले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार