तेरि मेरी गर्छन आपस मै दरार
युवाशक्तिहरूको सधै व्यपार भयो, दुष्टको सपना समेत साकार भयो। लडेकैछन सिमानामा खानकै लागी, रगत पसिना ज्युधान्ने आधार भयो। आर्काकै लागी लड्दा भए अपाङ्ग, बैसाखी जिवनभरीको औजार भयो। यो देश वृध्दाआश्रम त्यत्तिकै त भैन, बुझ्दैनौं खै सधैभरी खबरदार भयो। बनायो छिमेकिले आफ्नो मण्डी देश, त्यही भएर त आज नाङ्गेझार भयो। कामछैन कि बिदेश कि जुवा र […]