मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हारेका छैनाैँ

हारेका छैनाैँ

  • शनिबार, मंसिर १७, २०७९
हारेका छैनाैँ

देशको राज्य ब्यवस्था वस्तुनिस्ठ प्रयाेग गर्दा हामी अगाडि छाै ।
निर्वाचन उपयोग गर्दा हामीलाई कम अभिमत आए त पनि विशिस्ट ठाउँमा छाै।।

साम्राज्यवादकाे इसारामा २0७९ काे निर्वाचन षड्यन्त्रकारि छ !
चित्र बहादुर केसीकाे संसदमा उपस्तिथिले साम्राज्यवादलाई तहसनहस पार्दा हाम्रो जित भएको छ।।

काेहि आए घन्ट बजाउदै काेहि सिके राउतहरु !
देशमा भने गम्भीर षड्यन्त्र छ भगाऊ न्याय प्रेमिहरु ।।

ओलि पक्ष एमालेले गणतन्त्रमा धाेका दिदै गयाे।
सत्ता पक्षहरुकाे लापरबाहीले सिद्धान्त बिहिन स्वतन्त्रकाे जन्म हुन गयो ।।

निर्वाचनलाई सामदाम दन्डभेदमा सत्ताधारिहरुले गर्नुसम्म प्रयाेग गरे ।
बहिष्कार गर्ने नाममा त्यो समुहले पनि प्रतिगामिलाई भाेट दिए ।।

गठबन्धनमा एउटा समुह इमानदारी रुपमा आए गठबन्धन कै षड्यन्त्रकारि प्रतिगमन बाटो लाए ।
संसद प्रदेश सरकार निर्माण हाम्रो नयाँ बाटो रास्ट्रियता गणतन्त्र धर्मनिरपेक्ष्यता बचाउने सवालमा हामी हारेका छैनाै ।।

 

चर्चामा

सम्बन्धित समाचार