सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

  • शनिबार, मंसिर १७, २०७९
बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । २० हजार ५१५ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन् ।

एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ । राप्रपाका जंग कुमार गिरीकाे ५९ स्वतन्त्रका उम्मेदवार  टेक बहादुर बडुवाल ५९ र जसपाका उम्मेदवार राम बहादुर शाहीले २४ मत ल्याएका छन  ।

चर्चामा

सम्बन्धित समाचार