शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • रूढीवादी समाजमा भौतिकवादी बिचार!

रूढीवादी समाजमा भौतिकवादी बिचार!

  • बिहिबार, साउन ५, २०७९
रूढीवादी समाजमा भौतिकवादी बिचार!

सुरेशकुमार पान्डे — यो सावनको महिंना हो दन्तेकथा अनुसार पनि साकाहरी मैनो मान्निन्छ हरिया चुरा लगाउँनुको एउटा महत्वपुर्ण अर्थ पनि प्राकृतीको हरियाली सँग सम्बन्धित हुनसक्छ।हामीले आफुलाई पनि प्राकृतीको चोला पहेराउँन प्रयात्न गरेको आभाष हुन्छ।
हरियो सारी हरिया चुरा र हरियो पोतेमा महिंलाहरूले आफुलाई सिंगारेको मात्र होइन बरू प्राकृतीमा आफुलाई ढालेको पनि हुन सक्छ।कुनैपनि त्र्यृतु वा मैनामा आउँने मेला पर्वको पनि आ आफै महत्व हुन सक्छ।
तर हाम्रो समाज भने अली अचम्मैको छ।हाम्रो समाज एउटा सिकारी प्रकारको समाजहो हाम्रा कुल कुलानीलाई समेत बली दिनुपर्ने धार्मिक परमपरा छ अंस्ती गाई गोठको पुजा गर्दा बोका काटीयो त्यो सावनको पहिलो दिन थियो।सहाकारी महिनाको लाग्दै आफुलाई मासाहारी बनाएर साहकारी मैनो मनाउनुको के अर्थ रह्यो?बुझि नसक्ने बिचित्रको समाजिक परमापरा छ।
हामिले यथार्थमा अहिली सम्म आफैलाई पनि बुझ्न सकेका छैनौँ अरूलाई बुझ्नु भनेको त टाडाको कुराहो।
कस्ले के भन्छ र आफैले के गर्छ त्यसबारे उसैलाई पनि कुनै अहेशास् छैन।
हामिले अहिलेको यो विज्ञानिक युगमा विज्ञान सँग पनि कुनै कुरा सिक्ने प्रयात्न गर्दैनौं।पुरानो रूढीवादी परमपरामा हामिहरू खुसि हुन्छौँ जस्लाई हामिलाई उपहाशको श्रोत बनाएकोछ।त्यसो हुन्नथियो भने बांग्ला देशकी महिंला लेखिका तलसिमा नर्सिनले मर्दकी दसौटी महिँला भन्नु एउटा पापनै हो भन्दै इस्लामिक धर्मले तलाक तलाक तलाक भनेर महिंला लाई छाड्दिनु पाप घोषित गरेपछी उन्लाई देशनै छाड्नु परेको थियो।
अरूका कुरा छाडौं उनिहरू अशिक्षित हुन सक्छन कुनै कटर परमपरा वा बुजुर्वा धार्मिक बिचारका अनुवाई हुनसक्छन जसलाई धर्मकै बारेमा पनि ज्ञान हुँदैन हामिले के गरे धर्म हुन्छ र के गरेपछि पाप हुन्छ?त्यसबारेमा अनभिग्य अग्यानी हुनसक्छन,तर भौतिकबादीहरू वा आफुलाई कम्युनिष्ट भन्नेहरू पनि त्यो समाजिक परमपरा बाट मुक्त हुन किन सकेकाछैनौँ?त्यो कस्को कमिहो?यावत प्रश्न हामिभित्र गुम्सिएकाछन।
वास्तबिक रूपमा कम्युनिष्टको शिद्धान्तको पालना गर्न नसकेर नेपालमा कम्युनिष्ट फुट्छ।एउटा कम्युनिष्ट भनौदा आफु पिबि एम सम्म पुगेको छ तर बुजुर्वा बिचार बाट मुक्त हुन सकेकोछैन तल बाट कार्यक्रताले पेल्दै लगेकछि त्यो कहांजाला?या त उ फुट्छ वा आफ्नो अस्तित्व जोगाउन नसकेर उस्को पतन हुन्छ।
त्यही भयर चीनियां कम्युनिष्ट पार्टीले धेरै काडर हरूलाई मृत्युपछि मात्र पार्टीको सदस्याता दिएको थियो।त्यसो गर्नाले कम्युनिष्ट पार्टी बद्नाम हुन बाट त जोगियो नै धेरैजसो बुजुर्वाहरू पार्टीको नेतृत्व सम्म लामू समय सम्म सकेनन्।माओ जिवित छंदै त्यसबारे सचेत रहेका थिए तरपनि पार्टी भित्र थुप्रै यस्ता ब्याक्तीहरू छिर्न सफल भयको देखेर नै उन्ले सांस्कृती क्रान्ती सुरूगरेका थिए।
तर दुरभाग्यबस उनै मौका परस्तको हातमा कमान पुग्नगयो।
कम्युनिष्ट आन्दोलन भनेको चोखो बुजुर्वा बिचर बाट टाडा रहेको भौतिकवादी आन्दोलन हो।
अहिले त क्रान्तिको परिभाषानै बदलिन थाल्यो जस्तै नयाँ जनवादलाई बहुदलिय जनवादमा पुराए उस्तै प्रकारले क्रान्तीलाई सत्ताको बागडोरमा पुराएकाछन।
पहिले बर्गिय शंघर्ष बाट क्रान्ति सम्पन्न गर्ने उदेश्यले मालेमाको सिद्धान्तका कुरा गर्नेहरूले आफुलाई सत्तामा पुराउने माध्याम बनाए बिस्तारै बर्गिय आन्दोलन त पार्टिय आन्दोलनमा पो प्ररेणित भयो।
जुन समाजले गौतम बुद्ध जस्ता देशका महान दार्शनिकलाई एउटा गुम्वामा सिमित राखेर पुजा गर्छन त्यही समाजले एक दिन मालेमाको फोटालाई संग्रालयमा पुजागरेर थन्काएर राख्नेछन।यही हाम्रो समाजको भबिश्य हुनेछ यदी उदयमान युवाहरूमा क्रान्तिको पाठमा चाख नभय।
अहिले मानिसहरूले अध्यायन गर्नै छाडी सकेकोछ लेख्नेले लामा लामा दार्शनिक लेख लेखि रहेकाछन उनिहरूलाई यो थाहाछैन हामिले लेखेको लेख कसैले पढेकोछ कीछैन फिल्डको बारेमा थाहाछैन।
एउटा नेता बनिबनाउ मञ्चमा गएर घन्टौ भाषन गर्छन उनिहरूलाई यो थाहा हुंदैन त्यो मञ्च बनाउन कार्यक्रताहरूले कति मिहेनत गरेकाछन कती उनिहरूको त्यसमा लगानि लागेकोछ?त्यसकारणले त्यो जुटेको जनतालाई नेताले आफुलाई सुन्न जुटेको भनेर फुरूक्कै पर्छन र उनिहरूमा अभिमानको पालुवा पलाउँनथाल्छ।
त्यो जनता बाट कसरी फाईदा लिने त्यो बिचार ढिलो चांडो उनिहरूको मष्तिकमा गएर बस्छ परिणाम उनिहरूले अफु अनुकुलको पार्टी बनाउँछन।
यही बुजुर्वा बिचारको खासियत हो।हामी जती माथि गएपनी हामी भित्र रहेको बुजुर्वा अबशेष पनि हाम्रो सँगगँगै जान्छ।
इतिहाश हेरौं बिगत बर्तमान र भबिस्यको बारेमा चिन्तित भएको मानिसले सोंच्नै पर्ने कुरा हाम्रो समाजको बिगतमा कस्तो थियो र बर्तमानमा हामि कस्ताछौं र भविस्यका लागी हामिले कुन बाटो छोपेर राष्ट्रियता गणतन्त्र बलियो बनाउन सक्छौँ अहिले यही सोंच्नुपर्नेछ।
किन की यहां वुजुर्वा रूढीवादी जगमा भौतिकवादी बिचारको उदय भएकोछ।जसले इतिहाशको अध्यान वा आफुले समातेको बाटो बारे जान्न बुझ्न अध्यायन गर्दैन त्यसको भविस्यनै अन्धकार हुन्छ त्यो ब्याक्ती आर्काको वैसाखीमा उभिएको हुन्छ।

चर्चामा

सम्बन्धित समाचार