• होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

त्रिवेणी नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

  • बुधबार, माघ १२, २०७८
त्रिवेणी नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

बाजुरा — त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । कार्यपालिकाको निर्णय पुस्तीका च्यातेको  भनेर त्रिबेणी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी शाह लगायतले दिएकाे  उजुरीपछि वडा अध्यक्ष थापालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताएका छन् । त्रिवेणी नगरपालिका स्थानीय तह निर्वाचनको केही समय पछि देखि नै विवाद र तालाबन्दीको श्रृखला सुरु भएको थियाे ।

चर्चामा

सम्बन्धित समाचार