शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

  • बुधबार, फाल्गुन १४, २०७६
शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको छ ।

आज नतिजा सार्वजनिक भएका बिषयहरु:

माध्यमिक तह: इलेक्ट्रिकल इञ्जिनियरिङ्ग
माध्यमिक तह: सिभिल इञ्जिनियरिङ्ग
माध्यमिक तह: कम्प्युटर इञ्जिनियरिङ्ग
माध्यमिक तह: बाली विज्ञान
माध्यमिक तह: पशु विज्ञान
माध्यमिक तह: कानुन
माध्यमिक तह: कम्प्युटर विज्ञान

विस्तृत नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

http://www.tsc.gov.np/natija

चर्चामा

सम्बन्धित समाचार