• होमपेज
  • सुचना प्रबिधी
  • आज देशभर सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

  • बुधबार, बैशाख १८, २०७६
आज देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तराष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेको हो ।

आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् ।

बिदा घोषणा गरे संगै आज देश भरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छ ।

चर्चामा

सम्बन्धित समाचार