• होमपेज
  • राजनीति
  • बाजुरा एमालेको मतदान सकियो मतगणना साढे २ बजेबाट सुरु हुने

बाजुरा एमालेको मतदान सकियो मतगणना साढे २ बजेबाट सुरु हुने

  • आइतवार, जेष्ठ ६, २०८१
बाजुरा एमालेको मतदान सकियो मतगणना साढे २ बजेबाट सुरु हुने

बाजुरा–  नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिबेसनको मतदान सकिएको छ । आईतबार विहान सात बजेबाट सुरु भएको मतदान साढे १२ बजे सम्पन्न भएको हो । जम्मा ४ सय ३९ मतदाता प्रतिनिधि रहेकोमा ४ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत तुला बहादुर थापाले बताएका छन ।
जेठ १ गतेबाट सुरु भएको अधिबेशन ५ गतेसम्म सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि ६ गते विहानबाट प्यानल सहित दुई टिम बनाएर निर्बाचनमा होमीएका थिए । नेकपा एमाले जिल्ला कमिटी बाजुराको अधिबेशन निर्वाचन प्रकृयाबाट ४३ सदस्य निरबिरोध निर्वाचित भएका छन् । नेकपा एमालेको जिल्ला कमिटी ९० जनाको रहने छ ।

चर्चामा

सम्बन्धित समाचार