• होमपेज
  • सुचना प्रबिधी
  • देशभर इन्टरनेट सेवामा समस्या

देशभर इन्टरनेट सेवामा समस्या

  • बिहिबार, बैशाख २०, २०८१
देशभर इन्टरनेट सेवामा समस्या

देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन् ।
इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन् । बिहीबार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन ।

कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार