• होमपेज
  • सुचना प्रबिधी
  • नेपाली वैज्ञानीकले दुनियाँ चकित ! फ्रीमा बोल्न मिल्ने फोन र अचम्मको बाइक बनाए जसमा चढेर १ लिटर पेट्रोल मै १२० किलोमिटर टाढा पुग्न सकिन्छ (भिडियो)

नेपाली वैज्ञानीकले दुनियाँ चकित ! फ्रीमा बोल्न मिल्ने फोन र अचम्मको बाइक बनाए जसमा चढेर १ लिटर पेट्रोल मै १२० किलोमिटर टाढा पुग्न सकिन्छ (भिडियो)

  • शनिबार, बैशाख १४, २०७६
नेपाली वैज्ञानीकले दुनियाँ चकित ! फ्रीमा बोल्न मिल्ने फोन र अचम्मको बाइक बनाए जसमा चढेर १ लिटर पेट्रोल मै १२० किलोमिटर टाढा पुग्न सकिन्छ (भिडियो)

काठमाडौँ । पूर्ण बहादुर मगरले यस्तो अचम्मको ओके टोके फोन बनाएका छन जसलाई प्रयोग गरेर फ्रिमा बोल्न सकिन्छ । उनले निर्माण गरेको उक्त फोनबाट पाच किलोमिटर टाडासम्म कुरा गर्न सकिन्छ ।

त्यस्तै मगरले पेट्रोलबाट चल्ने बाइक पनि बनाएका छन । जुन बाइकमा चढेर एक लिटर पेट्रोल मै १०० देखि १२० किलोमिटरको दुरी पार गर्न सक्ने उनको दावी छ । उक्त बाइक सम्म ठाउमा मात्र नभएर उकालोमा पनि कुद्न सक्ने बताए ।

मगरसंग गरिएको कुराकनी हेर्नुहोस :

चर्चामा

सम्बन्धित समाचार