• होमपेज
  • समाज
  • प्रहरीलाई ३ लाख घुस दिन आउँदा आफैं पक्राउ !

प्रहरीलाई ३ लाख घुस दिन आउँदा आफैं पक्राउ !

  • सोमवार, बैशाख २, २०७६
प्रहरीलाई ३ लाख घुस दिन आउँदा आफैं पक्राउ !

२ वैशाख, काठमाडौं । राजधानी न्यू इयर इभमा रमिरहेका बेला महानगरीय प्रहरी वृत्त, बालाजुका प्रमुख सुधीरराज शाही भने एउटा अपरेसनमा खटिएका थिए । उनलाई अवैध सामान तस्करी सम्बन्धी सूचना आएको थियो, जसलाई फलो गर्दै उनी सडकमा थिए ।

जब रातको ९ बज्यो काठमाडौं–१५, चमतीमा सुराकीले दिएको सूचना अनुसारको बस आइपुग्यो । भारतको नयाँ दिल्लीबाट बाँके, नेपालगञ्ज हुँदै काठमाडौं आएको थियो त्यो बस । प्रहरी टोलीले ना ५ ख ४८४२ नम्बरको बसलाई घेरा हालेर खनतलासी लिन मात्र के खोजेको थियो, चालक सर्लाहीका विष्णकुमार विश्वकर्मा भागे ।

साभार अनलाइन खबर

चर्चामा

सम्बन्धित समाचार