शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

  • शनिबार, जेष्ठ ५, २०८१
नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयका कृष्णहरि शर्मा पोखरेल रहेका छन् । त्यस्तै दानबहादुर कार्की, डा मनोज केसी र राजन अधिकारी पनि बढुवाका लागि सिफारिस भएका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार