स्थानीय सरकारले शिक्षामा किन लगानी गर्ने
नागरिकले तपाईंहरूलाई पाँच वर्षका लागि आफ्नो भबिष्य जिम्मा दिएर पठाएका छन् । तपाईंहरू स्थानीय निर्वाचनमा उठ्नुको विविध कारण थिए होलान्, नाम/दाम कमाउन, पूर्खाको विरासत थाम्न,आफ्नो दलको उदेश्य पुरा गर्न, आफ्नै दलले टिकट नदिएपछि बागीको रूपमा, सत्ता र शक्तिको केन्द्रमा बस्न, इमानदार भएर काम गर्न, अरूसँगको विरक्ति र असन्तुष्टि पोख्न, आदि । कति अदृश्य कारणहरू पनि […]