नविनतम साहित्य विधा साइनो सम्बन्धी अलिकति कुरा
१. साइनोको परिचय साइनो शुद्ध नेपाली शब्द हो । यो नाता सम्बन्धको पर्यायवाची शब्द साइनु नै साइनो हो । साइनोले एकार्काको नाता सम्बन्ध र मित्रतालाई इङ्गित गर्छ । आफन्तसङ्गको सम्बन्ध, मित्रता सङ्गको सम्बन्ध घरपरिवार बिचको सम्बन्ध, घरपरिवार र समाजको सम्बन्ध, समाज-राष्ट्रको सम्बन्ध, एक राष्ट्रको अर्को राष्ट्रसङ्गको सम्बन्ध, आकाश र धर्तीको सम्बन्ध, ग्रह र उप-ग्रहको सम्बन्ध […]