शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संघियता माथि जनप्रतिनिधिकाे रजाई

संघियता माथि जनप्रतिनिधिकाे रजाई

  • शुक्रबार, फाल्गुन २३, २०७६
संघियता माथि जनप्रतिनिधिकाे रजाई

  नागरिकहरु संघियता अाईसके पछि राज्यबाट पाउने सेबा सुबिधा सम्मानजक पाएका छैनन्। हिजाे गाउँ बिकास समिति हुँदै गर्दा सबै जनता ले राज्य सरकारले ल्याउने बजेट नीति कार्यक्रम थाहा पाउन्थे । अाज स्थानिय तह सरकार किन्न बजेट गाेष्षाे राख्द छ। जनता बाट निर्वाचित जनप्रतिनिधि वडाअध्यक्ष /वडा सदस्यले थाहा पाउदैन अध्यक्ष / उपाअध्यक्ष ले मात्र थाहा पाउन्छन। सघियता अाईसकेपछि र हिजाे गाउँबिकास समिति हुदा सबै जनता लाई बजेट कति कुन्न ठाउमा कति मेराे गा,बि,स, मा कति वडा मा कति बजेट अायाे। सबैले थाहा पाउन्थ्थे। अाज सघियता अाईसकेपछि जनता लाई कुनठाउमा कति बजेट गयाे थाहा हुदैन। अाफ्नाे नजिककाे भाइ छाेरा भान्ज नातेदधार लाई जागिर मा राख्ने सघियता कुनै स्थानिय तहमा कर्मचारी राख्दा कुन पार्टी प्रबेश गरेर जागिर खानु पर्ने सघियता याेजना हाल्दिन्छाै भन्नेर अाफ्नाे पार्टी मा प्रबेश गराउने सघियता जति भ्रष्टाचार गरेहुने सघियता जनता ले कुनै पनि सहयाेग नपाउने सघियता जनप्रतिनिधि ले अाफु खुसि जसाे गरेहुने सघियता काे मलमर्म यहि याे अाज संघियताकाे भार जनता ले बाेक्नुपरेकाे छ जनप्रतिनिधि राष्ट्रिय स्बाधिन्ता प्रति उत्तरदायिक छैन। अाफन्ने दुनु साेझ्याउन बाएक जनता प्रति उत्तरदायित्व जनप्रतिनिधि मा देखिदैन । सबै जनप्रतिनिधिहरुले जनभाबनाकाे कदर गरेकाे पाहिदैन । जनतामा याे ब्यबस्था ठिक छ। कि छैन के ब्यबस्था के हाे अनिवलमा छन। हुने खानेमात्र अगाडि जाने शक्तिमा रहिरहन्ने ब्यबस्था सघियता हाे । जस्ताे लाग्न लागेकाे छ। जनतामा सघियताकाे भाबनामा सबै जनता सम्मान हुन्ने ब्यबस्था भएपनि जनताले सम्मान व्यवहारकाे प्रत्याभुति गर्न। पाएका छैन्न। अाज अामजनतामा जनताकाे भाेटबाट निर्वाचित जनप्रतिनिधि प्रति एक जनापनि सन्तुष्टि देखिदैन जतालाई करकाे भार बाेकाउने र सेवा सुबिधा अाफु लिने सबै नागरिक लाई सम्मान उपभाेग हुने ।याेजना दिनुपर्दा पार्टी मिल्नु पर्ने पार्टी फरक परे कमिसन मागेर याेजना बनाउनु पर्ने। अाफु अनुकुल बजेट बिनियाेजन गरिनुपर्ने। जनता ले बजेटकाे सिलिङ्ग स्थानिय तह सरकार ल्याएकाे नीति तथा कार्यक्रम जनता कहिले थाहापाउदैन याे सक्ष्म नागरिक काे चासाेकाे बिषय हाे । अधिकारका नाममा भाडभाैलाे पैसा कमाउ अार्थिक क्रान्ति सघियतामा लागू हुने रैछ। जनताकाे भाबनाकाे कदर गर्छु भन्ने प्रतिबद्वता र सफथ लिएका जनप्रतिनिधिले जताकाे ईच्छा भाबनाकाे प्रतिनिधित्व गर्नुपर्नेमा पैसाकाे खेलाेमाेसाेमा र ठेकापटा डेजर किन्न लागेपछी जनता मा अबिस्वासनियता पढेकाे छ। जनप्रतिनिधि लाई अनुगमान तथा निगरानी नियन्त्रण गर्ने निकाय नहुदाँ। अहम्मता दमता, बढेकाे छ। नितिनिय, कार्यबिधिमा टेकेर काम नगरेकाे उजुर अामनागरिक बाट अाउदा । पत्रपत्रिका अाम संन्चार जगतमा अाउदापनि अख्तियार दुरुपयोग अनुसधान अायाेग कुनै कारबाही गर्दैन। याे कदम नेपाल सरकाले उठाउदैन। अाज जताततै लुटपाट भ्रष्टाचार माैलाएकाे छ। कानुन महुन छ। देशमा लुटपाट मच्चियकाे छ। भाेट मागुन्जेल जनता जनादेश जनता सर्बमान्ने भाेटले जितिसके पछि। जनताले भन्नेकाे नमान्ने। त्यसकारण मदपाेटीका मा भाेट खसायर जनताकाे न्याय मुक्ति सम्भावना छैन। जनताले चाहैकाे मान्छे। अाउनसक्दैन। याे भाेटबैक बाट पैसाहुने मात्र निर्वाचन जित्ने र ज्ञान बुद्वी, शिक्षा अार्जन गरेका जनताप्रति समर्पिथ सामाजिक सेवा गरे बाफत जनताले मतदान गर्छन। अरु देशमा नेपाल जाँड रक्सी,खाएर पैसा खाएर भाेट बिक्री बितरण गरिन्छ। अाज त्यसैकाे मूल्य चुक्ता गर्दैछन्न।जनताकाे एक एक भाेट बाट जितेका जनप्रतिनिधिहरु असुल्दै छन्न। चुनाबमा हजुर लाई जिताउन मेराे मतदान सहितकाे भुमिका रहेकाे छ। नगर प्रमुखज्यु अध्यक्ष ज्यु/ उपप्रमुख ज्यु उपअध्यक्ष ज्यु । भन्नेर पैसार रक्सिमा मतदान गर्ने। मान्छे जान्छ। मलाईपनि याेजना चाहिन्छ । हजुर भन्छ। हिजाे पैसा रक्सिकाे खाएकाे छस त्यसकारण तुलाई याेजना हुदैन। जता कमिसन अाउन्छ। त्यहि हालिन्छ। बजेट जाे पार्टीमा प्रबेश गर्छ। उसैले पाउन्छ।याेजना ।जाे ठेकादार ले २०% कमिसन दिन्छ उसैले पाउन्छ।याेजना । अाफ्नाे डेजर बचाउन प्रत्येक बर्ष राेडमा पैसा हालिन्छ। जनता साँक्षिकै अन्धभक्त हुदारैछन्न। सघियताले गर्ने फाईदाहरु जनता भन्दा जनप्रतिनिधि लाई बढी हुने ब्यबस्था हाे ।कि जस्तो अाजभाेलि सबैमा निरासा पैदा भएकाे छ। जनतालाई झुक्याउने तर अाफ्नाे नातदारहरु लाई जागिर खुवाउने बजेटकाे तर्जुमापनि त्यहि अाधारमा गरिन्छ। जनताले सँघियताकाे खिल्ली उडाएका छैन्न। जनताबाट निर्वाचित जनप्रतिनिधि बाट संघियता ढाडाे उल्लेखन भएकाे छ। जनताकाे कर तिराेबाट अाएकाे पैसा नै बजेट हाे । मैले दिईएकाे पैसा हाे मैले दिलाएकाे जागिर हाे । भन्दै पार्टी प्रबेश गराहिन्छ। कमिसन मागिन्छ। जनतालाई लछारपछार पारीन्छ। ईगाे बनाएर नीति , बजेट बनाईन्छ। त्यसकारण जनतामा सकारात्मक सन्देश जादैन र परीमाणमुखि याेजन बन्दैन्न। जनप्रतिनिधि मा जितपछि जनतामा हेर्ने ।दृष्टिकोण सम्माजजक हुन जरुरी छ। जनप्रतिनिधिले दिगाे राजनैतिक गर्नु पर्छ एउटा जनताकाे मतदानकाे कदर अर्काे अाफ्नाे टिकट दिलाएर जिताउने पार्टीकाे कदर गर्न । जरुरी देखिन्छ । अाज अाकाश बाट झरेर जनप्रतिनिधि भएकाे जस्तो दम्ता देखिन्छ । अरु मान्छे हाेईन । अरु पनि खाना खान्छन। हाेलान भन्ने घमड पलाएकाे छ। अजपनि सामान्तवाद का अबसाेसहरु बाकि नै छन। पुजीवादी ब्यबस्था झन बलियाे हुदैछ। सघियता खरित बिक्री हुन्छ। याे जनप्रतिनिधिहरुकाे काम गर्ने । शैली र ब्यबहारले पुष्टि गर्छ। जनताले भन्ने सुनुवाइ नहुने। कुनै निकायले अर्काे निकायलाई नटेर्ने भनेकाे कुरा ब्यवास्था गर्नु । सघियता काे अबधारण ब्यक्ति वाद तिर ढल्किने ब्यक्ति मा नियित ब्यबस्था रैछ। अाम जनताले बुझिसकेका छन। याे ब्यबस्थाले जनता कमजोर र ब्यक्ति हाबि देखिदै छ। जनताकाे अबिमदकाे कुनै कदर हुदैन ।

चर्चामा

सम्बन्धित समाचार