खै ??? दलितकाे न्याय !!
जनक बि सि २0७७ जेठ १0 गतेकाे त्यो क्रुर पासबिक घटना , रुकुम पस्चिम चाैर जहारि नगरपालिका ८ कथित उच्च जातको छाेरि प्रेम गरेको कारणमा मारिन पुगे ति दलित , घटना यति पासबिक जसलाई लखेटि लखेटि मारेर फ्याकिए ति दलित । हत्या भयो हत्याको छानबिन भयो अपराधी गिरफ्तार भए तर कानुनी कारबाही भएन हत्याराहरुलाई ,,,, […]