• होमपेज
  • विचार/ब्लग
  • हप्ताको दुइ दिनकाे बिदा !!

हप्ताको दुइ दिनकाे बिदा !!

  • शनिबार, जेष्ठ ७, २०७९
हप्ताको दुइ दिनकाे बिदा !!

जनक बि सि

” कहि नभएको जात्रा हाडि गाउँमा ”
दुइ दिनकाे सरकारि बिदा हाम्रो ठाउँ देशमा ।

लुम्बिनी भर्मण माेदि सरर
अरुण ४ नदि पनि भारत सलल ।

भारतकाे समक्षि जानै नहुने
कुन नदि दिदा खुसि हुन्छन जनता बाेल्नै नपर्ने ।

लुम्बिनीमा पुजापाठ चलिरहेको माेदि सारै गम्भीर माैनतामा छन देउवालाई भने छट्पटी भएको ।

यस्तो पनि समक्षि देशको कहाँ ? ? ? इज्जत
पाँच पाँच पटक प्रधामन्त्रि भएका देशकाे झनै छ बेइज्जत।

लिपुलेक , लिम्पियाधुरा र कालापानीका जनता कहाँ छन छिटै तिमिले खाेज ,
निर्वाचनमा उपस्थित नगर्दा भारत कै भु- भाग हाे छ ।

यस्तो ब्यबहार गरि रहदा जनता कहाँ ? ? ? चुप
अर्न्तरास्ट्रिय अदालतमा शाषककाे नाममा मुद्दा ठाेक ।

१९५0 भारत सितकाे असमान सन्धि कहाँ छ राम्ररि बुझ ,
१९५0 काे सन्धि खारेज गर्न मजदुर हामी उठाै साेच ।

नेपाल भारत खुल्ला सिमाना राहादानि पासपोर्ट कानुन लागु गर्नु पर्छ ।
तबमात्र याे देशले मुहार फेर्न सक्छ ।

चर्चामा

सम्बन्धित समाचार