पर्यटनका लागि चर्चित ठाउँ
तपेश रावल रारा याे नाम निक्कै चर्चित नाम हाे जाे अधिकाश अान्तरिक तथा बाह्य पर्यटककाे मनमा रहेको हुन्छ । शमुद्र सतह देखि करिब २९००उचाइमा पर्छ कर्णालि प्रदेशकाे मुगु जिल्लामा पर्ने याे ताल रारा राष्ट्रिय निकुञ्ज भित्र पर्छ । लेखालि हावापानी,स्थानीय कला सस्कृतिक, रितिरिवाज, जैविक बिबिधता ,स्थानीय खानाका परिकारले झन बर्सेनि हजारौं पर्यटनको मन खिच्न सफल […]