बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • नारायणी नदीमा भयो पानीजहाज सञ्चालन, औपचारिक उद्घाटन दशैंपछि

नारायणी नदीमा भयो पानीजहाज सञ्चालन, औपचारिक उद्घाटन दशैंपछि

  • मङ्लबार, अशोज १४, २०७६
नारायणी नदीमा भयो पानीजहाज सञ्चालन, औपचारिक उद्घाटन दशैंपछि

असोज १४
नारायणी नदीमा पानीजहाज सञ्चालनमा आएको छ । प्रदेश नम्बर ३ सरकारको प्रत्यक्ष सहयोगमा पानीजहाज सञ्चालको तयारी भइरहदा निजी क्षेत्रले पानी जहाज सञ्चालन गर्न सुरु गरेको छ ।

रंगमहल रिभर ल्याण्ड प्रालिले मिनी क्रुज अर्थात सानो आकारको पानीजहाज सञ्चालनमा ल्याएको हो । गोरखापत्रमा खबर छ ।

यसको औपचारिक उद्घाटन भने दशैंपछि गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले बताए । यो पानीजहाजमा २० जना राखेर चलाउन सकिने बतायउको छ ।

चर्चामा

सम्बन्धित समाचार