किन बढ्दैछ देशभर गर्मी ? यस्तो रहेछ कारण
काठमाडौं – तराईदेखि पहाडसम्म गर्मी आकाशिँदै गएको छ । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आएपनि नेपाल पसिसकेको छैन । ‘मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,’ मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘प्रिमनसुन कमजोर बनेको यो बेला […]