लोक सेवाले स्थानीय तहका लागि खुलाएको पदको परीक्षा मिति र परीक्षा केन्द्र तोकियो [सूचीसहित]
काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९२१-११९२४/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, चौथो तह, सहायक/सह-लेखापाल पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९१८-११९२०/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, पाँचौं तह, सहायक/लेखापाल/लेखा सहायक/आ.ले.प. सहायक पदको लिखित परीक्षा भवन […]