अछाममा ०७५/०७६ मा सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो
एकेन्द्र महता साउन, ५ अछाम । अछाममा सवारी दुर्घटनामा गत आर्थिक वर्ष २०७५÷०७६ मा १३ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार ८ जनाको ट्रयाक्टर दुर्घटनामा, ३ जनाको ट्रक दुर्घटनामा, १ जनाको जीप कार दुर्घटना, मोटरसाईकल र अन्य गरी दुई जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका निमित्त […]