आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा बस दुर्घटना, ९ जना घाईते

कैलालीमा बस दुर्घटना, ९ जना घाईते

  • सोमवार, असार ३०, २०७६
कैलालीमा बस दुर्घटना, ९ जना घाईते

कैलालीमा बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमा बस दुर्घटना हँुदा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरिक्षक यक्ष राज जोशीले महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेको बताए। घाईते ७ जनाको घोडाघोडी अस्पताल र २ जनाको मुढामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रड भाँचिदा बस दुर्घटनामा परेको अनुमान गरिएको छ चालक भने ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ। याे समाचार दिनेश खवर अनलाइनबाट शाभार गरिएकाे हाे ।

 

चर्चामा

सम्बन्धित समाचार