गैरीफन्टा नाकामा चाडपर्व लक्षित सहायता कक्ष स्थापना
गौरीफन्टा नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको छ। दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको गौरीफन्टा नाकामा सहायता कक्ष स्थापना गरिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रुपमा गौरीफन्टा नाकामा सहायता कक्ष स्थापना गरेका हुन्। चाडपर्वका समयमा घर फर्किने नेपालीहरुलाई समस्या नहोस भन्नका […]