शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा बहुविवाहको आरोपमा एक जोडी पक्राउ

अछाममा बहुविवाहको आरोपमा एक जोडी पक्राउ

  • मङ्लबार, भदौ ३१, २०७६
अछाममा बहुविवाहको आरोपमा एक जोडी पक्राउ

  अछाम ३१ भदाै । अछाममा बहुविवाहको आरोपमा एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटका एकेन्द्र शाह र उनकी कान्छी श्रीमती पूजा लाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाका आधारमा सोमबार पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना विरुद्ध शाहकी जेठी श्रीमती लक्ष्मी कुमारी शाह चन्दले जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको कसुरमा उजुरी दिएकी थिईन्।

चर्चामा

सम्बन्धित समाचार