बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बुंढीगंगा नदिले बगाएर एक जनाको ज्यान गयो

बुंढीगंगा नदिले बगाएर एक जनाको ज्यान गयो

  • सोमवार, भदौ ३०, २०७६
बुंढीगंगा नदिले बगाएर एक जनाको ज्यान गयो

 अछाम ३० भदाै । अछाममा नदिले बगाएर एक जनाको ज्यान गएको छ । साँफेबगर नगरपालिका वडा नं. ४ का अन्दाजी ५८ बर्षिया मीन बहादुर कुँवरको बुंढीगंगा नदिमा दिउँसो २ वजे नुहाउने क्रममा वगेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरिक्षक नरपती भट्टले जानकारी दिएको छ ।

मृतक कुँवर बुढीगंगा नदिको पक्की पुलमा नुहाउने क्रममा बगेका थिए । मृतकको शव बैद्यनाथमा फेला परेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार