सुदूरपश्चिमका सभामुख थापाका १२ आयोजना
बझाङको खप्तड छान्ना गाउँपालिका–६, बडाकोट गाउँलाई सडक सञ्जालमा जोड्न गत वर्ष गाउँपालिकाले २० लाख विनियोजन गरेको थियो । चालु आर्थिक वर्ष प्रदेशले फेरि त्यो गाउँलाई सडकसँग जोड्ने भन्दै ३० लाख रुपैयाँ दियो । प्रदेशको पैसा सक्न सर्भेबिनै सडक निर्माण थालियो । पूर्वाधार विकास कार्यालय, बैतडीका प्रमुख जगतप्रसाद जोशी भन्छन्, ‘पहिल्यै सर्भे भइसकेको गाउँलेको भनाइका आधारमा निर्माण सुरु भएको […]