गोरखासहित ४ जिल्लामा थपिए ३८ नयाँ संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३
काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बाग्लुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको […]