बझाङको साइपाल गाउँपालिकामा आँखा शिविर सुरु
बझाङको हिमाली गाउँपालिका साइपालमा आँखा शिविर सुरु भएको छ। शनिबारदेखि सुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ। सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौँ, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा भएको आँखा तथा बृहत् स्वास्थ्य शिविरमा भिडियो एक्सरे, हाइड्रोसिल जाँचलगायत स्वास्थ्य सेवासमेत प्रदान गरिएको जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताए। आँखाको […]