शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु

  • शनिबार, कार्तिक १, २०७७
भीरबाट लडेर एक जनाको मृत्यु

र्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–२ गाडागाउँमा भीरबाट लडेर सोही ठाउँका ७७ वर्षीय नन्दराज भट्टको मृत्यु भएको हो।

खर काट्ने क्रममा भीरबाट खसेका भट्ट बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेको मृतकका आफन्त श्यामराज भट्टले बताए।

चर्चामा

सम्बन्धित समाचार