अब एमर्जेन्सी भएका व्यक्तिलाई २४ घण्टामै लाइसेन्स दिइने
यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि २४ घण्टामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने भएको छ। विभागले सूचना जारी गर्दै ‘नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखि आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदक दाताको […]