निर्मला हत्या प्रकरण : अलमलमा अनुसन्धान
कञ्चनपुर, वैशाख ७ आधा दर्जन अनुसन्धान टोली । करिब सय जनाको डीएनए परीक्षण । ५ सयभन्दा बढीलाई सोधपुछ । नतिजा शून्य । ९ महिनाअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानबारे प्रहरीलाई सोध्दा सधैं एउटै जवाफ आउँछ, ‘थप अनुसन्धान भइरहेको छ, ठोस प्रगति हुन सकेको छैन ।’ अपराधी पत्ता नलाग्दा घटना नै ओझेलमा पर्न थालेको छ । न्यायका लागि आन्दोलनमा होमिएका […]