मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङको दुर्गाथलि गाउँपालिकामा भीरबाट लडेर महिलाको मृत्यु

बझाङको दुर्गाथलि गाउँपालिकामा भीरबाट लडेर महिलाको मृत्यु

  • शनिबार, भदौ २६, २०७८
बझाङको दुर्गाथलि गाउँपालिकामा भीरबाट लडेर महिलाको मृत्यु

शिवजी मण्डेल/चैनपुर — बझाङको दुर्गाथलि गाउँपालिकामा घाँस काट्ने क्रममा एक महिलाको लडेर मृत्युु भएको छ । दुर्गाथलि गाउँपालिका वडा नम्बर ३मौलाली घर भएकी गालुदेवी रावलको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्युु भएको हो ।

गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने अन्जाडी सामुदायिक वनमा घाँस काट्न गएकी रावलको शनिबार दिउँसो लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।
अहिले प्रहरीले मुचुल्का उठाइरहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार