पत्रकारिता पृष्ठभूमिका नेता, जो उत्रिँदै छन् चुनावी मैदानमा
आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा पत्रकारिता पृष्ठभूमिका हस्ती पनि उल्लेख्य संख्यामा मैदानमा उत्रिने भएका छन् । उनीहरु विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आम चुनाव लड्ने तयारीमा छन् । सत्तारुढ नेपाली काँग्रेसबाट अजयबाबु सिवाकोटी, किरण गिरी, तारानाथ दाहाल, इन्द्र रिजाल, वीरेन्द्र केएम लगायत चुनाव लड्ने तयारीमा छन् । काँग्रेस केन्द्रीय सदस्य सिवाकोटी दोलखाबाट चुनाव योजना […]