जरायो मारेको आरोपमा २ प्रदेशसभा सदस्यसहित ४९ जना विरुद्ध मुद्दा दर्ता
बारा — पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा संलग्न रहेको आरोपमा २ प्रदेशसभा सदस्य सहित ४९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पुस ४ गते राती हतियार र बन्दोबस्तीको सामानसहित ५ जनालाई नियन्त्रण लिएको थियो । वन्यजन्तु चोरी तस्कारी घटनामा निकुञ्जले मधेस प्रदेशसभा सदस्य प्रमोद जैशवाल, वाग्मती प्रदेशसभा सदस्य श्यामबहादुर खड्का र पर्सा, सखुवाप्रसौनी गाउँपालिकाका […]