• होमपेज
  • राजनीति
  • सांसदहरुको दोस्रो दिनको अभिमुखीकरण जारी

सांसदहरुको दोस्रो दिनको अभिमुखीकरण जारी

  • शुक्रबार, माघ २०, २०७९
सांसदहरुको दोस्रो दिनको अभिमुखीकरण जारी

काठमाडौँ  –  संसदीय प्रक्रिया र अभ्याससम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न संसद भवन बानेश्वरमा आयोजित दोस्रो दिनको कार्यक्रममा पूर्वअर्थमन्त्री ड. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।

पहिलो दिनको कार्यक्रममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङ लगायतले प्रशिक्षण दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार