प्रत्येक जिल्लामा नमूना होमस्टे स्थापना गर्न माग
होमस्टे (घरवास) एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेश समितिले होमस्टे सञ्चालन कार्यविधि अबिलम्ब बनाउन प्रदेश सरकारसंग माग गरेको छ । समितिले बिहीबार उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री माया भट्टलाई ज्ञापनपत्र बुझाउँदै होमस्टे सञ्चालन कार्यविधि बनाउन माग गरेको हो । होमस्टे दर्ता, नविकरण र अनुगमनका लागि स्थानीय सरकारले पनि होमस्टे कार्यविधि बनाउनु पर्ने समितिको माग छ । समितिका […]