मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टसमा अगलागी

अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टसमा अगलागी

  • शुक्रबार, माघ २०, २०७९
अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टसमा अगलागी

अछाम     –  अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टस एण्ड सप्लायर्समा अगलागी भएको छ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ जयगढ बजारस्थित नृप खड्काको मोटर अटो पार्टस एण्ड सप्लायर्समा बिहीबार राति आगलागी भएको अछाम प्रहरीले जनाएको छ। अहिले सम्म आगलागीको कारण र क्षतिको विवरण खुल्न नसकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार