मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी स्थायी समिति बैठक फेरि सर्‍यो

माओवादी स्थायी समिति बैठक फेरि सर्‍यो

  • शुक्रबार, माघ २०, २०७९
माओवादी स्थायी समिति बैठक फेरि सर्‍यो

काठमाडौं –  नेकपा मा ओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ ।

शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो।

१२ माघदेखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक बस्दै, सर्दै आएको छ ।

बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ ।

चर्चामा

सम्बन्धित समाचार