जिल्ला अस्पताल बाजुरामा आइतबार ओपीडी सेवा बन्द रहने
बाजुरा–जिल्ल्ला अस्पताल बाजुरामा आइतबार ओपीडी सेवा बन्द रहने भएको छ । शुक्रवार जिल्ला अस्पतालले एक सार्वजनिक सूचना जारी गर्दै २४ शै घण्टा सञ्चालनमा रहेका सेवा बाहेकका अन्य सेवाहरु आइतबार बन्द हुने जानकारी दिएको हो । हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म ओपीडी, मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग, कुष्ठरोग क्लिनिक सहितका सेवाहरु बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म प्रवाह […]