बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

  • आइतवार, जेष्ठ १०, २०८३
सेयर गर्नुहोस् :
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

धनगढी– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ ।

उक्त समूहले धनगढीमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानरमा भेला सुरु गरेको हो ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिएको भेलामा देउवा समूहका रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत, केदार कार्कीलगायत नेताहरू सहभागी छन् ।

चर्चामा

सम्बन्धित समाचार