बाजुरामा पाँच बर्षमा क्षयरोगबाट १८ जनाको मृत्यु
बाजुरा—बाजुरामा पाँच बर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको छ । मंगलबार विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत स्वास्थ्य कार्यालय बाजुराले सो अवधिमा १८ जनाको मृत्यु भएको जनाएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक बर्ष २०७७/७८ मा एक, ०७८/७९ मा ३, ०७९/८० मा २, ०८०/८१ मा ६, ०८१/८२ मा ४ र ०८२/८३ को फागुन […]