सुदूरपश्चिम प्रदेशभर भोली सार्वजनिक विदा नहुने
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भोली सार्वजनिक विदा नरहेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले दिनेश खबरसँग भोली प्रदेशमा सार्वजनिक विदा नरहेको बताए। उनले संघिय सरकारले धर्म, संस्कृति र भौगोलिक क्षेत्र अनुसार विदा दिईएको भएपनि प्रदेशभरी नभएको जनाए। भोली परेको उधौली पर्व, धान्य पुर्णिमा र योमरीपुका अवसरमा विदा हुने नहुने भन्ने अन्यौलता […]