• होमपेज
  • ब्रेक्इङ न्युज
  • एमसीसीको विरुद्ध निकालियो राँके जुलुस

एमसीसीको विरुद्ध निकालियो राँके जुलुस

  • बुधबार, माघ ८, २०७६
सेयर गर्नुहोस् :
एमसीसीको विरुद्ध निकालियो राँके जुलुस

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्रर्दशन गरेका छन्।

नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका छन्।

एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने प्रर्दशनमा सहभागी युवा श्याम ओलीले बताए।

चर्चामा

सम्बन्धित समाचार