शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा छाउगोठमा महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका जेठाजु धरौटीमा रिहा

अछाममा छाउगोठमा महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका जेठाजु धरौटीमा रिहा

  • बुधबार, पुस २३, २०७६
अछाममा छाउगोठमा महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका जेठाजु धरौटीमा रिहा

मंसिरको दोस्रो साता अछामको साँफेबगर नगरपालिका– ३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको महिनावारी भएका बेला राति छाउगोठमा निधन भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले घटना अनुसन्धानका लागि भन्दै उनका जेठाजु छत्र रावतलाई पक्राउ गरेको थियो । पक्राउ परेका छत्र रावत धरौटीमा रिहा भएका छन् । उनी चार दिनअघि १५ हजार धरौटीमा रिहा भएकोे जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार