शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • भूकम्प दिवसकै दिन बझाङमा ३.८ म्याग्निच्युडकाे भूकम्प गयाे

भूकम्प दिवसकै दिन बझाङमा ३.८ म्याग्निच्युडकाे भूकम्प गयाे

  • बिहिबार, माघ २, २०७६
भूकम्प दिवसकै दिन बझाङमा ३.८ म्याग्निच्युडकाे भूकम्प गयाे

बझाङ – बझाङमा बिहीबार बिहान भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार