बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • माघ १ गते सुदुरपश्चिम प्रदेशमा बिदा (सुचना सहित)

माघ १ गते सुदुरपश्चिम प्रदेशमा बिदा (सुचना सहित)

  • सोमवार, पुस २८, २०७६
माघ १ गते सुदुरपश्चिम प्रदेशमा बिदा (सुचना सहित)

हिन्दु तथा थारूहरूकाे महाेत्वपुर्ण चाड माघेसंक्रान्तीकाे अबसरमा सरकारी बिदा दिने निर्णय भएकाे छ । प्रदेश सरकार  अान्तरिक मामिला तथा कानुन  मन्त्रालयले माघ १ गते सबैका लागी बिदा दिने निर्णय भएकाे सुचना समेत प्रकाशीत गरि बिदा दिने निणय गरिएकाे सुचनामा उल्लेख गरिएकाे छ ।प्रदेश सरकारकाे २०७६ साउन अाठ गतेकाे निर्णयअनुसार  सुदुर पश्चिम प्रदेशमा बिदा दिने निर्णय भएकाेले माघ १ गतेका दिन सार्बजनिक बिदा दिएकाे अान्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी लक्ष्मीराज जैशीकाे हस्ताक्षेरीत सार्बजनिक सुचनामा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार