छ लेन कालोपत्रे शुरु भएपछि उत्साह
धनगढी, १० मसिंर । धनगढी अत्तरिया जोड्ने मोहना पुल–अत्तरिया छ लेन सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । तीन खण्ड गरेर निर्माण भइरहेको छ लेन सडकको तीन वटै खण्डमा कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाइएको हो । पहिलो खण्डको भन्सार, मिलन चौक क्षेत्र, दोस्रो खण्डको बोराडाँडी र तेस्रो खण्डको अत्तरिया क्षेत्रमा कालोपत्रे गर्नका लागि तयारी गरिएको छ […]