शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • आज भुवा पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

आज भुवा पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

  • बुधबार, पुस २९, २०७७
आज भुवा पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

बाजुरा — आज पुस २९ गते सुदूरपश्चिम प्रदेशमा भुवा पर्व मनाईँदै छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्वको अवसरमा आज सार्वजनिक विदा दिने अान्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएकाे छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७७ जेठ २३ गतेकाे राजपतत्रकाे भाग ३ मा साे कुरा उल्लेख गरेकाे मन्त्रालयले जनाएकाे छ ।  यो पर्व खास गरी सुदुर पश्चिम  प्रदेशको अछाम, बाजुरा, बझाङ लगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ।

No description available.

चर्चामा

सम्बन्धित समाचार